काेराेना- काेराेना भनेर डराउदा उल्टाे राेग लाग्न सक्छ....। मानसिक रुपमा कमजोर बन्न सकिन्छ ।
-घर भित्र बसेर खालि माेवाइलमा अनावश्यक हल्ला ,भ्रमपुर्ण सुचना हेरेर नवसाै,अाधिकारीक समाचार मात्र पढाै।
-सृजनात्मक बनाै, अध्यनशिल बनाै, घरपरिवारलाई समय दिउ, काममा सघाउ, माया बाढाै, बारीमा काम गराै ।
-छाेराछाेरीलाइ कथा सुनाउ, शारीरिक व्यायाम गराै, घरवाट गर्न मिल्ने अफिसियल काम घरबाटै गराै, घरबाट निस्कनै पर्ने ( स्वास्थकर्मी, प्रहरी/ पत्रकार/ जनप्रतिनिधि / कर्मचारी) अाफ्नाे सुरक्षा अाफै गराै ।
घरपरिवार अाफन्तले पनि उत्प्रेरित गराै सम्मान गराै ।
- याेग,ध्यान साधना गराै , सकारात्मक उत्प्रेरणामुलक सन्देश पढाै । मनपर्ने फिल्म हेराै ।
--अाफुले अााफुलाइ स्व- मुल्यांकन गराै । जीवन जगत् बारे बुझाै। अाफ्नाे क्षमता बिकास गराै । मानवीय भावना जागृत गराै । अत्यावश्यक कामले बाहिर निस्कदा पनि डराएर हाेइन, सुरक्षित भएर निस्काै ।
-याे समयकाे भरपुर उपयाेग गराै, नाचाै, हासाै,अानन्दले बाचाै.. यसरी समय बिताउने माैका फेरि जीवनमा नअाउन सक्छ ।
-मानवीय पनि बनाै .... हाम्रो नजिक काेही समस्यामा हुनुहुन्छ .....भाेकै हुनुहुन्छ भने मानवीय धर्म निभाउ
"कसैकाे जीवनकाे केही भर छैन..........
जति बाचिन्छ अान्दले बाचाै......"
No comments:
Post a Comment